• Sunday 18th of October 2026

दुर्गा प्रसाईंको मुद्दालाई सर्वोच्चले दियो अग्राधिकार


  • धनकुटा खबर
  • .

चिकित्सा शिक्षा आयोगविरुद्ध दुर्गा प्रसाईंले दायर गरेको रिटमा सर्वोच्च अदालतले अग्राधिकार दिएको छ।

आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको इजलासले दुर्गा प्रसाईं लगायतको मुद्दालाई अग्राधिकार दिने आदेश गरेको हो।

इजलासले विषयको गाम्भीर्यतालाई ध्यानमा राख्दै छिटो टुंग्याउनुपर्ने प्रकृतिको मुद्दा भएकाले अग्राधिकार दिएको र चैत ४ गतेलाई पेशी तोक्न आदेश गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖