• Sunday 18th of October 2026

यस्तो छ आज सुनचाँदीको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँ कायम आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय ७५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १४ सय ८५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖