• Monday 19th of October 2026

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गरे गृहमन्त्रीको प्रशंसा


  • धनकुटा खबर
  • .

काठमाडौं– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गृहमन्त्री रबि लामिछानेको प्रशंसा गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे बेल्दै उनले गृहमन्त्री लामिछानेले अब भ्रष्ट्राचार गर्ने कसैलाई नछोड्ने बताए ।

उनले भने, ‘माथिदेखि तलसम्म भ्रष्ट्राचार छ । गृहमन्त्रीबाट जनताले अपेक्षा गरेका छन् । उहाँको भरोसा जनतामा छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖