• Friday 16th of October 2026

दाङको रतननाथ मन्दिरबाट धर्ती माताले दीइन यस्तो वाणी, सबै समस्या समाधानको लागि यो भिडियो हेर्नुहोला


  • धनकुटा खबर
  • .

अहिले धर्ती माता भनेर चिनिने बिष्णु कव“र हाल दाङको तुल्सीपुर बिजौरी थानगाउ भन्ने गाउमा सप्ताहमा सहभागिता जनाउन आउनु भएको छ ।

रतननाथ मन्दिरमा ७ दिनको सप्ताह फागुन १९ बाट सुरु भएको छ । करिब ७ दिन फागुन १९ देखि फागुन २५ सम्म चल्ने यो ज्ञान बिज्ञान महायज्ञ भागवत कथा श्रवण सप्ताह भब्य र सभ्य तरिकाले अहिले चलिरहेको छ जहा गुरु इश्वर रेग्मीको पर्बचन र धर्ती माताको वाणी साथमा सांगितिक भजन भईरहेको छ ।

तपाईहरु पनि यस पुन्यको घडीमाआफूलाई सरिक बनाएर दान दक्षिणा गरेर र यो सप्ताहमा भौतिक रुपमा सरिक भएर पुन्यको काम गर्नुहुन अनुरोध गर्दछौ । साथमा माताले यहाबाट संकलन भएको रकम देबीको मन्दिर बनाउन प्रयोग गरिने जानकारी गराउनु भएको छ । पहिलो दिन कलश यात्रा परिक्रमा गर्दै बिजौरी बजार घुम्दा यहाका सबै स्थानियहरु, बिधालयहरुबाटराम्रो साथ पनि मिलेको छ । हेरौ पूरा भिडियो —

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖