• Friday 16th of October 2026

यसरी एउटै बाख्राले ७ वटा पाठा पाठी जन्माएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौ । एउटै बाख्राले ७ वटा बच्चा जन्माएका छन् ।

मध्यविन्दु नगरपालिका-८ नवलपुरमा एउटा बाख्राले ७ वटा पाठा पाठी जन्माएको छ ।

एक स्थानीय कृषकको घरमा पालिएको बाख्राले ५ वटा पाठा र दुइ वटा पाठी जन्माएको हो । जन्मिएका सबै पाठा पाठी र बाख्रा स्वस्थ्य छन् ।

फोटो : दुर्गा प्रसाद भूर्तेलको फेसबुक बाट

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖