• Monday 19th of October 2026

कांग्रेस नेतृ आरजु राणा नयाँ दिल्लीमा


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ चैत्र । नेपाली काँग्रेसकी नेतृ तथा सांसद डा. आरजू राणा नयाँ दिल्ली पुगेकी छिन् ।

उनी हिजो (शुक्रबार) भिस्तारा एयरको उडान नम्बर युके १५६ बाट दिल्ली प्रस्थान गरेकी थिईन् । दुई साता नबित्दै उनी दिल्ली पुगेकी हुन् ।

यता, कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेर सदन अवरुद्ध गरिरहेको छ । गृहमन्त्री लामिछानेले भने आफूलाई सदनमा बोल्नको लागि सभामुखबाट रुलिङ भए ९ मिनेट १८ सेकेण्डमा कांग्रेसलाई बुझ्नेगरि जवाफ दिने बताईसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖