• Friday 16th of October 2026

पोखराका मेयर धनराज आचार्यलाई मातृ शोक


  • धनकुटा खबर
  • .

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई मातृ शोक परेको छ । मेयर आचार्यकी आमा जमुनादेवी आचार्यको ७२ वर्षको उमेरमा आज निधन भएको हो ।

पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको शवलाई आजै तुलसीघाटमा अन्त्येष्टि गर्ने परिवारको तयारी छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖