• Saturday 17th of October 2026

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै बरको रुख मुनि घाटी रेटेको अवस्थामा एक किशोरीको शव फेला


  • धनकुटा खबर
  • .

सुनसरी । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै बरको रुख मुनि घाटी रेटेको अवस्थामा एक किशोरीको शव फेला परेको छ ।

घटनास्थलमा पुगेको प्रहरीले शव कसरी त्यहाँ आयो र कसको हो भनेर अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖