• Wednesday 21st of October 2026

ओलाङ्चुङगोलामा केपी ओली


  • धनकुटा खबर
  • .

सडक र सीमा क्षेत्र अवलोकनका लागि रक्षा मन्त्री हरि उप्रेती र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई लिएर अध्यक्ष ओली बिहीबार पूर्वी नाका ओलाङचुङगोला पुगेका हुन्।

ओलीलाई ओलाङचुङ्गोलामा स्थानीयले स्वागत गरेका छन् ।

ओलीले तमोर करिडोरको अवलोकनका साथै टिप्तला नाकाको स्थलगत अनुगमनको कार्यक्रम समेत रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖