• Wednesday 21st of October 2026

सन्दीप लामिछानेको मुद्दामा आगामी पेशी बैशाख १६ गते


  • धनकुटा खबर
  • .

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आगामी पेशी बैशाख १६ गतेलाई तोकिएको छ ।

सोमबारलाई तोकिएको पेशी हेर्न नभ्याइने सूचीमा परेको थियो ।

आगामी सुनुवाइका लागि बैशाख १६ गते पेशी तोकिएको पाटन उच्च अदालतले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖