• Thursday 22nd of October 2026

इलाम-२ मा एमालेलाई सुरुवाती अग्रता


  • धनकुटा खबर
  • .

काठमाडौं । इलाम २ को मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार एमालेले सुरुवाती अग्रता लिएको छ ।

सार्वजनिक मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ८० मतसहित अग्रता लिएका छन् । उनलाई मुढा चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ६७ मतसहित पछ्याएका छन् ।

नेपाली कांग्रेसका डम्बर खडकाले ५२ र रास्वपाका मिलन लिम्बुले ३२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖