• Friday 23rd of October 2026

मधेस प्रदेशका मुख्यमन्त्री यादवले गरे मन्त्रिमण्डल पुनर्गठन


  • धनकुटा खबर
  • .

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।

आइतबार एमाले र माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा गरेलगत्तै जसपा नेपालबाट मुख्यमन्त्री बनेका यादवले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।

राज्यमन्त्रीसहित एमाले माओवादीका ८ जनाले आइतबार राजीनामा दिएका थिए । उनीहरुले छाडेका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैले राखेर मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।

यद्यपि यादव अल्पमतमा परिसकेका छन् भने मुख्यमन्त्रीको साथमा नेकपा एकीकृत समाजवादीमात्र रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖