• Tuesday 6th of October 2026

पिरो चाउ-चाउ खाने मानिस लाई यी रोगको उच्च जोखिम


  • धनकुटा खबर
  • .

अहिले बजारमा पिरो चाउ-चाउ चल्तीमा छ ।बालबच्चा’देखि युवायुवती’सम्मलाई यो चाउ’चाउले आक’र्षित गरि’रहेको देखिन्छ ।चाउ’चाउलाई कसरी पिरो बनाइन्छ ? खुर्सा’नी नै हुन्छ कि अरु केही मिसाइन्छ ? अधिकांश उपभोक्ता’लाई यसको हेक्का नहुन सक्छ ।यस्तो चाउ’चाउ उपभोग गर्दा पेट’मा कुनै हानि गर्छ कि गर्दैन ?स्पतालमा ग्यास्ट्रि’कको स’मस्या लिएर आउने १५ देखि २५ वर्षको उमेर समूहका व्यक्तिले दैनिकजसो पि’रो चाउचा’उ खाने गरेको पाइएको पेट तथा कलेजो’रोग विशेषज्ञ डा. अवशेष भण्डारी बताउँछन् ।

द जर्नल अफ न्युट्रि’सनमा प्रकाशित एक अनु’सन्धान अनु’सार चाउ’चाउको अत्यधिक से’वनले हृदय’घात, मधुमेह र स्ट्रो’क जस्ता स’मस्या निम्त्याउन सक्छ । अनु’सन्धानकर्ताले चाउ’चाउको खपतलाई कार्डियोमेटाबोलिक सिन्ड्रोम भनिने अवस्था’सँग जोडेका छन्, जसमा हृदय र मेटाबोलिक सम’स्याको बढ्दो जोखि’म हुन्छ ।पिरो चाउचाउमा अतिरिक्त मसला’लाई पिरो बनाउन त्यसमा खुर्सा’नीको धुलोको साथै ‘ओलियोरेजिन’ एसेन्सियल ओएल मिसाइन्छ । जसले खु’र्सानीमा भएको पि’रो तत्त्वलाई टिकाइ’राख्न भूमिका खेल्ने खाद्य अनुसन्धान अधिकृत उज्ज्वल राय’माझी बताउँछन् ।‘पि’रो चाउ’चाउमा प्रयोग भएको पि’रो खुर्सा’नीको नै हो ।

तर चाउचाउ कम्पनी’ले भने जस्तो अकबरे मात्र नभएर अन्य खुर्सानी र फ्लेभर पनि मिसाइएको हुन सक्छ,’ उनी भन्छन् ।यस्तै चाउ’चाउमा स्वाद बढाउन ‘मोनोसोडियम ग्लुटामेट’ प्रयोग गरिएको हुन्छ । चाउचाउ फाइबर’रहित मैदाबाट बन्छ, जसमा प्रोटिन निकै कम हुन्छ ।मैदा’बाट बनेको हुनाले त्यसमा कार्बो’हाइड्रेट बढी हुन्छ । यसमा अति’रिक्त पि’रो पनि मिसाउँदा स्वास्थ्यमा झन् बढी असर असर पुर्‍याउने र पेट’सम्बन्धी विभिन्न समस्या निम्त्याउने राय’माझी बताउँछन् ।‘हामीले खाएको खानेकुरा पचा’उनका लागि पाचन’प्रणालीले विभिन्न हर्मोन उत्पादन गर्छ ।

पिरो खाना पचाउन पनि हाम्रो पाचनप्रणालीले केही हर्मोन उत्पादन गर्छ,’ रायमाझी भन्छन्, ‘तर अत्यधिक पिरो से’वन गर्दा त्यसलाई पचा’उन पाचनप्रणालीलाई पनि गाह्रो हुन्छ । जसले गर्दा पेट पोल्ने, पायल्स जस्ता समस्या देखा पर्छन् ।’खासमा त चाउचाउलाई खासै स्वस्थकर खानेकुरा मानिंदैन ।

यसले पेटमा न’कारात्मक असर पुर्‍याउँछ । चाउ’चाउ जंकफुड हो, जसमा ‘मोनोसोडियम ग्लुटामेट’ हुन्छ ।मोनोसोडियम ग्लुटा’मेटको प्रयोग स्वाद बढाउने पदार्थ’को रूपमा गरिन्छ । जसले सम्पूर्ण पाचन’प्रणालीलाई नै बिगार्छ । यसले ग्या’स्ट्रिक बढाउने, डायरिया गराउने र कब्जियत गराउने पाचन’प्रणालीको तीनवटा कुरामा यसले असर गर्ने पेट तथा कलेजोरोग विशेषज्ञ डा. भण्डारी बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖