• Friday 23rd of October 2026

सर्वोच्च परिसरमा नाराबाजी गरेको आरोपमा निकोलस भुसाल पक्राउ


  • धनकुटा खबर
  • .

३१ वैशाख, काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा सर्वोच्च अदालत परिसर अगाडि नाराबाजी गरेको आरोपमा निकोलस भुसाल पक्राउ परेका छन् ।

भुसाललाई आइतबार साँझपख नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । सन्दीपको मुद्दाको फैसला तत्काल गर्नुभन्दै भन्दै नाराबाजी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।भुसाल अहिले पनि प्रहरी हिरासतमै रहेको एसपी अधिकारीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖