• Friday 23rd of October 2026

नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद रेग्मीको निधन


  • धनकुटा खबर
  • .

काठमाडौँ- नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ । रेग्मीको मंगलबार बिहान आफ्नै घर स्याङ्जाको भीरकोट नगरपालिका गेझबासमा निधन भएको हो ।

लामो समयदेखि क्यान्सरले थलिएका रेग्मीलाई काठमाडौँमा उपचार सुधार हुन नसकेपछि अस्पतालले डिस्चार्ज गरेको थियो ।रेग्मीको शव अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजे जिल्ला पार्टी कार्यालय स्याङ्जामा राखिँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖