• Sunday 25th of October 2026

गृह मन्त्रालयका २५ सहसचिवको सरुवा, १६ जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरिए


  • धनकुटा खबर
  • .

काठमाडौं । गृह मन्त्रालयले बुधबार एकै पटक २५ जना सहसचिव सरुवा गरेको छ ।

यसरी सरुवा गर्दा १६ जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । बुधबार गृह मन्त्रालयले अन्य मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाको पदस्थापन र मन्त्रालयअन्तर्गतका विभिन्न जिम्मेवारीमा रहेको १६ जना प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर भएको गरेको छ ।

उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेको मन्त्री स्तरको निर्णयअनुसार १६ जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरिएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖