• Sunday 25th of October 2026

नेपाल प्रहरीका १५६ बरिष्ठ हवल्दार असइमा बढुवा


  • धनकुटा खबर
  • .

नेपाल प्रहरीका १५६ जना प्रहरी वरिष्ठ हवल्दार प्रहरी सहायक निरीक्षक (असइ) मा बढुवा लागि सिफारिस भएका छन् ।

बुधबार प्रहरी प्रधान कार्यालय बढुवा समितिले उनीहरूलाई असइमा बढुवाका लागि सिफारिस गरेको हो ।

पहिलो नम्बरमा बढुवा सिफारिस हुने वरिष्ठ प्रहरी हवल्दारमा बालकुमार खड्का छन् भने अन्तिममा कृष्णगोपाल परियार रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖