वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिन तयार भएका छन् । बुधबार सुरु भएकाे प्रदेश बैठकमा विश्वासको मत लिन उनी तयार भएका हुन् । त्यसका लागि उनी प्रदेश सभा भवन पुगेका छन् ।