• Sunday 25th of October 2026

प्रहरीमा प्राविधिकतर्फ दुईजना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल प्रहरीमा प्राविधिकतर्फका दुईजना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

ईन्जिनियरिङ्ग उप समूह सुचना प्रविधि कम्युटरतर्फका उमेश प्रसाद शाह र ईं. मुकेश तिवारी बढुवा सिफारिस भएका हुन् ।

बुधवार बसेको बढुवा समितिले उनिहरुलाई बढुवा गर्न सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖