धनकुटा । केही दिन अघि आत्महत्या गरेका धनकुटा महालक्ष्मी नगरपालिका वडा-८ मुर्तिढुङ्गाका शिक्षक डिल्लीराम खड्काले आत्माहत्या गर्नु अघि लेखिएकाे साेसाईट नाेट फेला परेकाे छ ।
साथी लागयत लाई सम्बाेधन गर्दै खड्काले लेखेकाे सुसाईट नाेट भन्दै सामाजिक संजालमा व्यापक शेयर गरीएकाे छ ।
उनकाे त्यस नाेटमा आत्माहत्या गर्ने बाध्य पारीएकाे जनाएको छ ।


