• Sunday 25th of October 2026

नेपाल प्रहरीका २२९ हवल्दारको बढुवा


  • धनकुटा खबर
  • .

काठमाडौं : नेपाल प्रहरीका २२९ प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा भएकाहरुको पदस्थापन भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार जेठ २४ गतेको निर्णयानुसार प्रहरी हवल्दारबाट वरिष्ठ हवल्दारमा बढुवा भएकाहरुलाई जिम्मेवारी प्रदान गरिएको हो ।

बढुवा नियुक्ति भएका प्रहरीलाई प्रचलित नियम बमोजिम तलब, भत्ता तथा राशनसमेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

साथै उनीहरुलाई आवश्यक कारबाही गर्न गराउन हुन एवं दज्र्यानी चिन्हद्धारा सुशोभन गराउन हुन सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖