• Sunday 25th of October 2026

एकैदिन ४ हजारले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्रवातै घटेको छ । शुक्रबारको तुलनामा साताको पहिलो दिन आज सुन तोलामा ४ हजार रुपैयाँले घटेको छ ।

शुक्रबार प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य घटेर आज १ लाख ४१ हजार निर्धारण भएको छ । यस्तै तेजाबी सुन आज १ लाख ४० हजार ३ सय रुपैयाँ तोकिएको छ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले बढेको छ। शुक्रबा। एक हजार ९ सयमा कारोबार भएको चाँदी आज एक हजार ८सय २५मा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖