• Wednesday 21st of October 2026

खच्चड हिंडिरहेको बेला पुलको लठ्ठ चुंडिएपछि भयो यस्तो


  • धनकुटा खबर
  • .

अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् ।

पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् ।

पुलको लठ्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖