काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।
जस अनसार आज रातो आलुको औसत मूल्य प्रतिकेजी ५२ रुपैयाँ ३३ पैसा रहेको छ । प्याज सुकेको ७७ रुपैयाँ ६७ पैसा, लोकल गाजर ६५ रुपैयाँ प्रति केजी रहेको छ ।
लोकल सानो गोलभेँडा १७ रुपैयाँ ६७ पैसा प्रति केजी तोकिएको छ ।
