• Thursday 22nd of October 2026

जिल्ला प्रहरी कार्यालय सिरहाभित्र मृत भेटिइन् प्रहरी जवान


  • धनकुटा खबर
  • .

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सिरहाभित्र एक महिला प्रहरी जवान मृत भेटिएकी छन् ।

कार्यालयको महिला तथा बालबालिका सेलभित्र प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी हुन् ।

उनको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले स्थानीयवासी र पत्रकारलाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖