• Thursday 22nd of October 2026

मानसैनमा जिप सडकमै पल्टिएपछि


  • धनकुटा खबर
  • .

अछाम । अछामको कमलबजारदेखि मङ्गलसेन जाने क्रममा मानसैनमा जिप दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार सडक निर्माण गर्ने क्रममा लु २ च ५९५६ नम्बरको जिप सडकमै पल्टिएको हो ।

जिपमा चालक मात्र रहेका प्रहरीले बताएको छ । जिपको अगाडीको भागमा क्षति पुगेको र पूर्ण विवरण आउन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖