• Thursday 22nd of October 2026

सुत्केरी बोकेर आएको गाडी यसरी दुर्घटना भएपछि…


  • धनकुटा खबर
  • .

बुटवल देखि अर्घाखाँची जिल्लाकाे मालारानी गाउँपालिका वडा नम्बर १ सुन्दर पोख्रा सान्द्रेमा सुत्केरी बोकेर आएको लु १ च ९४४ नम्बरको सेलेरियो गाडी दुर्घटना भएको छ ।

उक्त गाडीमा सवार सुत्केरी सहित ५ जनाकाे अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची ले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖