• Thursday 22nd of October 2026

एकाबिहानै यसरी भयो बस दुर्घटना, तीन जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । सर्लाहीको बागमती नगरपालिका स्थित रायमाझी चोकमा आज बिहान भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।

भैरहवाबाट जनकपुर आउँदै गरेको लु १ ख ८८४८ नम्बरको बस दुर्घटनामा पर्दा मानवीय क्षति भएको डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । भारतीय ट्रकलाई ओभरट्रयाक गर्न खोज्दा बस दुर्घटनामा परेको बताइएको छ ।

मृतकको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖