• Thursday 22nd of October 2026

भद्रकाली मन्दिरका संन्यासी बाबाको निधन


  • धनकुटा खबर
  • .

पोखरा । भद्रकाली मन्दिरमा बस्दै आएका संन्यासी बाबा चेतन गिरीकाे मंगलबार निधन भएको छ ।

पोखरा वडा नम्बर १२/१३ स्थित भद्रकाली मन्दिरमा उनी करिब २०५१ सालदेखि बस्दै आएका थिए ।

नागा बाबा साधु सन्तहरुको उपस्थितिमा नागा बाबा संस्कार परम्परा अनुसार रामघाटमा जलसमाधिमा राखी अन्तिम संस्कार गरिएकाे मन्दिर व्यवस्थापन समितिले जनाएकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖