• Friday 23rd of October 2026

यसरी डुबानमा पर्‍यो बल्खुको तरकारी बजार


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबारदेखि अविरल वर्षा परिरहेको छ ।

वर्षाका कारण विभिन्न क्षेत्रहरू डुबानमा पर्ने क्रम जारी रहेको छ ।

यसैबिच बल्खुको तरकारी बजारमा पनि पानी पसेको छ । पानी पसेपछि व्यापारीहरू आफ्नो मालसामान जोगाउन हस्याङफस्याङ गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖