काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबारदेखि सुरु भएको वर्षा शनिबारसम्म निरन्तर जारी छ ।
वर्षाका कारण काठमाडौँका विभिन्न नदी र खोलहरूमा जलस्तर बढेको छ ।
बाढीसँगै सही क्षेत्रहरू डुबानमा पर्ने क्रम जारी रहेको छ । यस क्रममा बल्खुको सुकुम्वासी बस्ती पनि डुबानमा परेको छ ।
त्यहाँको तरकारी बजारमा समेत पानी पसेको छ।
