• Friday 23rd of October 2026

भोजपुर र धरानका ४ जना नेपालीको भारतको मेघालयमा घाँटी रेटेर हत्या


  • धनकुटा खबर
  • .

काठमाडौँ । भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको खबर आएको छ ।

मेघालयको कोइलाखानीमा काम गर्ने गएका ४ जना भोजपुर र धरानको भएको अपुष्ट खबर छ

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖