• Saturday 24th of October 2026

धान रोप्दै गर्दा चट्याङ लागेर दुई महिलाको मृत्यु


  • धनकुटा खबर
  • .

बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ ।

जिल्लाको राप्ती सोनारी गाउँपाकिला –२ मा मंगलबार साँझ धान रोपिरहेका स्थानीय ३२ वर्षीया सम्झना विक र निमा उपाध्यायमाथि चट्याङ खसेको थियो।

जिल्ला प्रहरी प्रमुख एसपी तुलसबहादुर कार्कीका अनुसार चट्याङ लागेर अचेत भएका उनीहरूलाई बेलुका कोहलपुर मेडिकल कलेज लगिएको थियो।

त्यहाँ चिकित्सकले उनीहरू दुवैलाई मृत घोषणा गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖