• Saturday 24th of October 2026

बौद्धमा गुडिरहेको बसको इन्जिन पड्किँएपछि…


  • धनकुटा खबर
  • .

बौद्धमा गुडिरहेको बसको इन्जिन पड्किएर एक जना घाइते भएका छन्। बौद्ध पिपलबोट स्थित सडक खण्डमा बिहान ७:५० बजेतिर बसको इन्जिन पड्किएको हो।

गुडिरहेको प्र.३.०१.००५ख ९८६६ नम्बरको बाबा गोकर्णेश्वर बसको एक्कासी इन्जिन पड्किँदा बसमा सवार दोलखा घर भई हाल काठमाडौँ माकलबारी बस्ने ५४ वर्षीय दावा लामा घाइते भएका प्रहरीले जनाएको छ।

घाइते लामाको अर्थपेडिक अस्पताल नारायणटारमा उपचार भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖