• Saturday 24th of October 2026

पेट दुखेर निसर्ग अस्पतालमा भर्ना भएकी एक युवतीको मृत्यु


  • धनकुटा खबर
  • .

कैलाली- कैलालीको धनगढीस्थित निसर्ग अस्पतालमा एक युवतीको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१ शिवनगरकी २२ वर्षीया लक्ष्मी जोशीको सोमबार राति उपचारको क्रममा मृत्यु भएको हो ।

उनी पेट दुखेर राति १२ बजे अस्पताल भर्ना भएकी थिइन् । मृतक युवतीका आफन्तले भने उपचारमा लापरबाही भएको भन्दै शव बुझ्न मानेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृतकको शव अस्पतालमै छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖