• Saturday 24th of October 2026

पश्चिम नवलपरासीको सुस्तामा थप एक जनाको शव फेला


  • धनकुटा खबर
  • .

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको किनारमा एकजना पुरुषको शव भेटिएको छ । सुस्ता गाउँपालिका–४ स्थित नारायणी नदिको किनारमा १ जना पुरुषको शव भेटिएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले रातोपाटीलाई बताए ।

शवको पहिचान भएको छैन । सुस्तामा फेला परेको शव चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट बेपत्ता दुईवटा डिलक्स बसमा सवार यात्रुको भएको आकलन गरिएको डीआईजी

केसीले जानकारी दिए । अहिलेसम्म ९ जनाको शव भेटिएको छ । तीमध्ये ६ जनाको सनाखत भएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖