• Saturday 24th of October 2026

तपाईलाई थाहा नहुन सक्छ, यी ७ कुरा जो महिलाले सधैँ गोप्य राख्छन्


  • धनकुटा खबर
  • .

सबै पुरुषले महिलालाई बुझ्न नसक्ने एक अध्ययनले देखाएको छ । उनीहरूले एकदमै गोप्य राख्ने केही कुराहरू हुन्छन् । केही यस्ता कुराहरू छन् जुन महिलाले सधैँ गोप्य राख्ने गरेको पाइएको छ ।

१. एक महिलाले अर्की महिलाको डाहा गर्दछन् रिस गर्दछन् तर पुरुषलाई यो थाहा हुँदैन कि एक महिलाले अर्की महिलालाई मन पराउँछन् । उनीहरूले अर्की महिलाको सौन्दर्य र स्टाइललाई शरीरको फिगरबाट फिदा हुने गरेको अध्ययनले देखाएको छ ।

२. महिलाहरूले आफ्नो पूर्व प्रेमीप्रति चासो राख्ने गरेको एक अध्ययनले देखाएको छ । महिलाले उनको पहिलो ब्याइफेण्डसंग कुन केटीसँग अफेयर चलेको छ । यो केटी आएपछि केटाको जीवनमा के परिवर्तन हुदैछ भने चियो चर्चा गर्ने गरेको अध्ययनले देखाएको छ ।

३. तपाईँलाई शायद यो कुरा थाहा नहुन सक्छ तर महिलाहरू पोर्न फिल्म हेर्न मन पराउने गरेको अध्ययनले देखाएको छ । उनीहरूले लुकी-लुकी पोर्न फिल्म हेर्ने गरेको अध्ययनले देखाएको छ ।

४. आफ्नो शरीरलाई माया महिलाहरू आफ्नो शरीरलाई देखाउन चाहन्छन् ।आफ्नो शरीरलाई नै मन पराउने गर्दछन् । उनीहरूले पुरुषहरूलाई आफ्नो शरीर देखाएर आकर्षित गर्छन् ।

५. प्राय महिलाहरू एकै हुँदा पनि मस्ती गर्न मन पराउने गर्दछन् । महिलाहरू एक्लै भएको समयमा ऐनाको सामुन्ने नाच्ने , विभिन्न पोज दिएर सेल्फी फोटो खिच्ने , मेकअफ गरेर मस्ती गर्ने गरेको पाइएको छ ।

६. धेरै महिलाले पुरुषप्रति डाहा गर्ने गरेका हुन्छन् किनभने पुरुषहरू महिनावारी हुँदैन, पुरुषलाई नै महिनासम्म बच्चा कोखमा राख्नु पर्दैन, बच्चा जन्माउनु पर्दैन, त्यस बखत हुने पिडा खप्नु पर्दैन जस्ता क्रियाकलापले महिलाहरू पुरुषको डाहा गर्ने गरेको अध्ययनले देखाएको छ ।

७. महिलाहरू प्राय आफ्नो जीवन साथीको हरेक कुरामा जासुस गरिरहेका हुन्छन् । पुरुषको धेरै कुरा थाहा पाउनका लागी गोप्य रूपमा जासुस गरेका हुन्छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖