• Wednesday 28th of October 2026

प्रधानमन्त्री ओलीको प्रमुख आर्थिक सल्लाहकारमा डा. खतिवडा नियुक्त


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् ।

आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंकको पूर्व गभर्नर र राष्ट्रय योजना आयोगको पूर्व उपाध्यक्ष भइसकेका खतिवडा २०७४ सालमा ओली प्रधानमन्त्री बन्दा अर्थमन्त्री बनेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖