• Wednesday 7th of October 2026

नेपालले बंगलादेशविरुद्ध गोल फर्कायो


  • धनकुटा खबर
  • .

१२ भदौ, काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको फाइनलमा नेपालले बंगलादेशविरुद्ध एक गोल फर्काएको छ । तर खेलमा सकिन केही मिनेट मात्र बाँकी छ र बंगलादेश दुई गोलले अगाडि छ ।

खेलको ८१ औं मिनेटमा समिर तामाङले गोल गरेका हुन् । यससँगै खेल ३–१ मा चलिरहेको छ । बंगलादेशले खेलको पहिलो हाफको इन्जुरी टाइममा पहिलो गोल गरेको थियो । बंगलादेशले खेलको ५४ र ७१ औं मिनेटमा गोल गर्‍यो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖