• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

भुटान भ्रमणबारे के भने पूर्वराजा शाहले ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानको भ्रमण आफ्नो नितान्त निजी भ्रमण भएको स्पष्ट पारेका छन् । शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै शाहले सो कुरा बताएका हुन् ।

उनले भुटानमा आफूले पाएको सम्मान नेपाल र नेपालीको सम्मान भएको पनि जिकिर गरे । उनले भने, ‘भुटान भ्रमण मेरो निजी भ्रमण थियो । त्यहाँको राजपरिवार र भुटानी जनताले दर्साएको स्वागत, सम्मान मित्रता मैले नेपाल र नेपालीलाई गरेको हो भन्ने ठानेको छु ।

त्यहाँको राजपरिवारलाई र जनतालाई हृदयदेखि हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖