• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

पोखराबाट एक जना प्रदर्शनकारी प्रहरी नियन्त्रणमा


  • धनकुटा खबर
  • .

रास्वपा सभापति रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आइतबार दिउँसो पोखराको सहिदचोकमा भएको प्रदर्शनबाट प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएको ओ। नियन्त्रणमा लिइएको ती महिलालाई वडा प्रहरी कार्यालय बैदाममा लगिएको छ।

प्रदर्शनका क्रममा उनले प्रदर्शन गर्ने सहकारी पीडित साँच्चिकैको पीडित नभएर नेकपा एमाले र नेपाली कांग्रेसको कार्यकर्ता भएको बताउँदै थिइन्।

सोही क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖