• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

हुम्ला केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प


  • धनकुटा खबर
  • .

काठमाडौं । हुम्ला केन्द्रबिन्दु भएर शुक्रबार बिहान ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १० मिनेटमा भूकम्प गएको हो।

भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको जनाइएको छ। भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖