• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

कीर्तिपुरको मेयरमा उम्मेद्वारी दिएपछि सुरेन्द्र मानन्धरको प्रतिक्रिया : जनताले एमालेलाई माया देखाएका छन्


  • धनकुटा खबर
  • .

काठमाडौं, २ मंसिर । यही मंसिर १६ गते हुने उपनिर्वाचनमा एमालेबाट कीर्तिपुर नगरपालिकाको मेयरमा डा. सुरेन्द्र मानन्धले उम्मेद्वारी दर्ता गराएका छन् ।

उम्मेद्वारी दर्तापनि मानन्धरले जनताले आफ्नो दललाई माया गरेको दाबी गरे ।

उनले अब पार्टी र आफूहरूप्रतिको आशा अनि भरोसा व्यवहारमा परिणत गर्ने प्रतिबद्धता जनाए । उनले आफ्नो कार्यकालमा कीर्तिपुरलाई समृद्ध र बस्नयोग्य बनाउने दाबी गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖