• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

कीर्तिपुरको मेयरमा माओवादीबाट प्राध्यापक शिवशरण महर्जनको उम्मेदवारी दर्ता


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्राध्यापक डा शिवशरण महर्जनको उम्मेदवारी दर्ता गराएको छ ।

यस्तै स्थानीय तह उपनिर्वाचनका लागि माओवादी केन्द्रले वडा नम्बर १ को अध्यक्षका लागि अष्टमान महर्जन र वडा नम्बर ४ को अध्यक्षका लागि इन्जिनियर नारायण विष्टको मनोनयन गर्दा गराएको छ ।

उम्मेदवारी दर्ताको लागि माओवादी नेता कार्यकर्ता र्या‍लीसहित पुगेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖