• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन


  • धनकुटा खबर
  • .

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको काठमाडौंस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा निधन भएको छ।

ढुंगाना फोक्सोको क्यान्सरबाट ग्रस्त थिए।

२०४८ सालको प्रतिनिधिसभामा सभामुख थिए । वरिष्ठ अधिवक्ता ढुंगाना मानवअधिकारकाे क्षेत्रमा पनि क्रियाशील थिए।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖