• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

पाँच दिन अगावै मंशिर १३ मा परराष्ट्र मन्त्री राणा चीन जाने


  • धनकुटा खबर
  • .

काठमाडौं, १० मंशिर । परराष्ट्र मन्त्री आरजु राणा मंशिर १३ गते चीन जाने भएकी छिन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि उनी ५ दिन अगावै चीन जान लागेकी हुन । 
 

प्रधानमन्त्री ओली १७ मंशिरमा चार दिने भ्रमणका लागि उत्तरी छिमेकी मुलुक चीन जान लागेका हुन् । 

 

मुख्यतयाः चीनको ठुृला परियोजना बिआरआई कार्यान्वयनसम्झौता गर्ने विषयमा कांग्रेस–एमालेबिच बिबाद कायमै रहेको बेला त्यसको पृष्ठभुमी तयारीका लागि परराष्ट्र मन्त्री पाँच दिन अगावै चीन जान लागेको बुझिएको छ । 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖