• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

मन्त्रिपरिषदको बैठक बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौं –  मन्त्रिपरिषदको बैठक सोमबार अपराह्न बस्ने भएको छ। 

बैठक साँझ ५ बजे सिंहदरबारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

बैठकमा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका एजेन्डालगायत विषयमा छलफल हुने अनुमान गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖