• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

रवि लामिछानेलाई आज काठमाडौं नल्याईने


  • धनकुटा खबर
  • .

काठमाडौं, ११ मंसिर । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले आज काठमाडौं ल्याउने भनेकोमा भोलिमात्रै ल्याउने भएको छ ।

आज साँझ ल्याउने भनिएपनि लामिछानेलाई भोलि साँझ वा पर्सी (बिहीबार) विहानमात्रै काठमाडौं ल्याउने भएको हो ।

रास्वपाका नेता तथा लामिछानेका सहयोगी दीपक बोहोराले लामिछानेलाई भोलि साँझ वा पर्सी बिहानमात्रै काठमाडौं पठाउने जानकारी गराएका हुन् ।

उनले फेशबुकमा लेखेका छन्–‘कास्की प्रहरीले रवि दाइलाई भोलि साँझ वा पर्सी बिहान मात्र काठमाडौं पठाउने भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖