• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान


  • धनकुटा खबर
  • .

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत चीन प्रस्थान गरेका छन्।

उनी एक हप्ताका लागि चीन प्रस्थान गरेको जनमत पार्टीले जनाएको छ।

निजी भेटघाटका लागि उनी चीन प्रस्थान गरेको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖