दार्चुलाको दुहुँ गाउँपालिका –५ मा नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन्। कांग्रेसका उम्मेदवार कुँवरले ३७६ मत प्राप्त गरी विजय प्राप्त गरेका छन् ।